मकवानपुर, २७ मंसिर । मकवानपुरको मनहरीमा वर्षेनी जस्तै यसपटक पनि हात्ती आतंक सुरु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर–८ चिसापानीमा मंगलबार राति जंगली हात्तीले स्थानीयहरुको घर हल्लाएपछि त्यहाँका बासिन्दा रातभरि सुत्न समेत नेकेको स्थानीयहरुले बताएका छन् । हात्तीले स्थानीय […]