मकवानपुर । मकवानपुरमा शुक्रबार थप ४ जनामा डेंगु संक्रमण भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार गत साउनदेखि शुक्रबारसम्म ४० जनालाई डेंगु सक्रमण भएको हो । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका ३ जना र इन्द्रसरोवर गाउँपालिकाका एक जनामा डेंगु संक्रमण […]