समाचार

भीमफेदीमा जापनिज पर्यटकलाई स्वागत

मकवानपुर । जापानबाट नेपाल भ्रमणका लागि आएका पर्यटकलाई मकवानपुरको भीमफेदीमा स्वागत गरिएको छ । आईतबार प्राथमिक स्वास्थ केन्द्र भीमफेदीका संरक्षक तथा भीमफेदी गाउँपालीकाका अध्यक्ष हिदम लामाको उपस्थितिमा प्राथमिक स्वास्थ केन्द्र भीमफेदी स्वास्थ्य व्यवस्थापन समितिले स्वागत गरेको हो । कार्यक्रममा जापानिज […]