हेटौँडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। आइतबार सम्पन्न मतदानपछि मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी मतगणनास्थलमा ल्याइए पनि आवश्यक तयारीका कारण आज केही ढिलो गरी गणना प्रक्रिया सुरु गरिएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका […]