मकवानपुर, २८ मंसिर । मकवानपुरको हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्लालिफाई फुटबल प्रतियोगिता २०८० मा पञ्चशील युवा क्लब हेटौँडा १२ बेलडाँडा फाईनलमा प्रवेश गरेको छ । बुधबार हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालमा भएको पहिलो सेमिफाईनल खेल जित्दै पञ्चशील फाईनलमा पुगेको […]