मकवानपुर, १ मंशिर । मकवानपुरको मकवानपुरगढीमा बारीमा लडेर वृद्धा महिलाको मृत्यु भएको छ । बिहिबार मकवानपुरगढी गाउँपालिका वडा नं.१ रानीशेराकी ६२ बर्षीया बिष्णुमाया बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ ५ बजेको समयमा आफ्नै घरदेखि करिब […]