समाचार

हेटौँडा–१६ मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यू

मकवानपुर, १८ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमानै मृत्यु भएको छ । ट्याक्टर चालक बारा निजगंढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षिय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा–१६ पानीस्वारा बस्ने […]