समाचार

मकवानपुरगढी ७ को विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम

मकवानपुर, १५ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्धधर्म आधारभूत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रगति विवरण शिक्षकहरुले अभिभावकहरुसामु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुको प्रगति विवरण र शैक्षिक अवस्था […]