समाचार

कमानेको चन्द्रोदय मावि र चिसापानीको जनप्रिय मावि बालमैत्री विद्यालय घोषित हुँदै

जी. न्यौपाने, मकवानपुर, २१ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने –बहादुगञ्ज) मा अवस्थित सामुदायिक विद्यालय श्री चन्द्रोदय माध्यमिक विद्यालय बालमैत्री विद्यालय घोषित हुने भएको छ । यही फागुन २२ गते मंगलबारका दिन विद्यालय बालमैत्री घोषणा हुने कार्यक्रम रहेको […]