समाचार

बालमैत्री वडा घोषणा हुँदै हेटौँडा–७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । वडालाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको हो । बालमैत्री घोषणा कार्यक्रम शनिबार बिहान १० बजे वडा कार्यालयबाट प्रभातफेरी गरी नवज्योति माविको […]