समाचार

हेटौँडा ८ बालमैत्रीय स्थानीय शासनयुक्त वडा घोषणाको तयारी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुनेभएको छ । वडा नम्बर ८ का अनुसार यो वडा नगरमै पहिलो पटक बालमैत्रीय स्थानीय शासनयुक्त वडा घोषणा हुन लागेको हो । यही असार २९ गते वडालाई बालमैत्री […]