समाचार

हेटौँडामा धान दिवस मनाईयो

मकवानपुर,१५ असार । हेटौंडा ११ मा विद्यार्थीहरुले धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । रेडियो थाहा सन्चार ९९.६ मेगाहर्ज र थाहा कृषि वाटिकालेआयोजना गरेको धान रोपाइँ तथा दहि चिउरा खाने कार्यक्रममा हेटौंडा एकेडेमीका विध्यार्थीहरुले बाटिकाको परिसर भित्र बनाइएको दुई […]