समाचार

हेटौंडामा द्वन्द्व प्रभावितलाई ६ महिने कम्युटर तालिम शुरु

मकवानपुर, ७ पुस । मकवानपुरको हेटौँडामा द्वन्द्व प्रभावित व्यक्तिहरुलाई ६ महिने कम्प्युटर सफ्टवेयर तालिम शुक्रबारबाट शुरु भएको छ । बागमति प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा घाइते अपाङ्ग योद्धा संघ नेपाल मकवानपुरको आयोजनामा तालिम शुरु भएको हो । कार्यक्रममा […]