समाचार

हेटौँडामा सुरु भयो ‘हेटौँडा कप एसियाली बुद्धिचाल प्रतियोगिता’

मकवानपुर, १४ मंसिर । मकवानपुरको हेटौँडामा हिजो बुधबारदेखि ‘हेटौडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ सुरु भएको छ । यही मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघले आयोजना गरेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्का […]