काठमाडौँ, ४ मंसिर । काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेल्ने २४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार […]