मकवानपुर, १६ कात्तिक । हेटौँडा उपमहानगरपालिकाले संचालन गरेको व्यवसाय दर्ता शिविरमा ३ दिनमा १ सय ६ जना व्यवसायीहरुले आफ्नो व्यवसाय दर्ता गरेका छन् । उपमहानगरले करको दायरा बाहिर रहेका व्यवसाय दर्ताको लागि सञ्चालन गरेको शिविरमा हेटौंडा–१९ का उक्त व्यवसायीहरुले व्यवसाय […]