समाचार

नयाँ अवसर र सम्भावना खोजी गर्न हामीलाई सफलता मिलोस् : प्रमुख शर्मा

मकवानपुर, १६ पुस । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सन् २०२४ का अवसरमा शुभकामना दिनुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई–दिदिबहिनी एवम् समस्त नेपालीहरुमा सुख, शान्ति, सुवास्थ्य, दिघार्यू, समृद्धि […]