समाचार

बागमती गोल्डकपमा मछिन्द्रको विजयी सुरुवात

मकवानपुर, २ फागुन । मकवानपुरको बागमती गाउँपालिकामा मंगलबारदेखि सुरु भएको छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लबले विजयी सुरुवात गरेको छ । बागमती–८ स्थित जनता माविको खेलमैदानमा भएको उद्घाटन खेलमा सर्लाहीको बागमती युथ क्लबलाई ५–२ गोलले हराउँदै मछिन्द्र ले […]