मकवानपुर, १९ माघ । हेटौंडा जेसीजले बागमती गाउँपालिका वडा नम्वर–७ बाख्रेस्थित श्री बाल विकास आधारभूत विद्यालयमा अध्ययनरत ३० जना बालकालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । हेटौंडा जेसीज वर्ष सन् २०२० का अध्यक्ष राजदेव बानियाको स्वर्गीय बुवा विहारीलाल बानियाको स्मृतिमा […]