हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सञ्चार क्षेत्रप्रति आफ्नो सधैं सम्मान भाव रहेको स्पष्ट पारेकी छन्। केही दिनदेखि चर्चामा आएको एसी सम्बन्धी विवादको सन्दर्भमा एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले आफूसँग त्रुटि भएको स्वीकार गरेकी हुन्। मेयर लामाले पत्रकारप्रति […]