मकवानपुर, १४ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारका बालबालिकाहरुलाई दादुरा र रुबेलाको खोप लगाउन शुरु गरिएको छ । राष्ट्रिय खोप दिवस अन्तर्गत फागुन १३ गतदेखि शुरु भएको देशव्यापी खोप अभियानको तालिका अनुसार सिमलटारमा पनि फागुन १४ गते सोमबारदेखि […]