समाचार

हेटौँडामा सैलुनलाई एसी सहयोगको निर्णय : आलोचना र समर्थन दुवै

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले एक निजी सैलुन व्यवसायलाई एसी दिने निर्णयका सन्दर्भमा हाल सामाजिक सञ्जालमा तीव्र बहस चलिरहेको छ। उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले युवालाई स्वरोजगारमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोग गर्ने भनाइ दिएपछि विभिन्न राजनीतिक दलका कार्यकर्ता, विशेषगरी नेकपा एमाले […]