समाचार

पूर्व प्रहरी संगठनको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

मकवानपुर । नेपाल पूर्व प्रहरी संगठनको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा हेटौंडा ११ सिमल्टारमा भएको सभामा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) कृष्ण हरि शर्माको प्रमुख आतिथ्यता […]