मकवानपुर । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । जहाज विमानस्थलको पूर्वी क्षेत्रमा दुर्घटना भएको हो । जहाजको अधिकांश भाग जलेको छ। अहिले उद्वार कार्य जारी रहेको छ । जहाजमा चालक दलका सदस्य, इन्जिनियर लगायत १९ जना […]