समाचार

हेटौँडा १२ फुटबल प्रतियोगिता ऋषेश्वर टोल विकासले जित्यो

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ दोस्रो टोल विकास स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजक ऋषेश्वर टोल विकास संस्थाले जितेको छ । बुधबार भएको फाईनल खेलमा ऋषेश्वर टोल विकास संस्थाले सुनौलो टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गरेको हो […]