मकवानपुर । मकवानपुरको २ पालिकाबाट ४ जना व्यक्तिहरु लागुऔँषधसहित पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाबाट २–२ जना गरी ४ जना पक्राउ परेका हुन् । थाहा नगरपालिका वडा नम्बर ३ सिखरकोट बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने […]