समाचार

हेटौंडा–१५ मा किसानलाई पाडापाडी वितरण

हेटौंडा । बागमती प्रदेश सरकार र स्थानीय सुरेशिखर कृषि सहकारी संस्थाको सहकार्यमा हेटौंडा–१५, चुरीयामाईमा सञ्चालन गरिएको पशुपालन (पाडापाडी) प्रवर्द्धन कार्यक्रमअन्तर्गत २५ जना किसानलाई पाडापाडी वितरण गरिएको छ। हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, वडा नं. १५ का वडा अध्यक्ष सुनिल […]