समाचार

मकवानपुरको त्रिखण्डीमा मेला लाग्दै

मकवानपुर । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी । यसदिन मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिरमा मेला तथा जात्रा लागेको छ । हरिबोधनी एकादशी पर्वमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिर परिसरमा मेला तथा जात्रा […]