समाचार

मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण सम्पन्न

हेटौंडा । आदिवासी जनजाति समुदायका युवाहरुलाई लोक सेवा क्षेत्रमा सहभागी गराउन उद्देश्यले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा मंगलबार हेटौंडामा लोक सेवा तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ रहेका थिए भने लोक सेवा […]