समाचार

हेटौँडा ८ बाट ३ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका-८, ओमनगर टोलस्थित रनिश थापाको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले चैत ५ […]