समाचार

थानाभर्याङ दुर्घटनामा मृतकको पहिचान खुलेन

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा शुक्रबार राति सवारी दुर्घटनामा परी एक पुरुषको ज्यान गएको छ । अन्दाजी ३५–४० वर्षका उक्त पुरुषको अझैसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार राति अन्दाजी १०ः१० […]