समाचार

हेटौँडामा जुनियर क्योकुशिन कराँते प्रतियोगिता सम्पन्न

जी. न्यौपाने,मकवानपुर, ११ फागुन । नेपाल खेलकुद महासंघको १४ औँ स्थापना दिवसमा हेटौँडामा जिल्ला स्तरिय जुनियर क्योकुशिन कराँते प्रतियोगिता २०८० सम्पन्न भएको छ । प्रतियोगिताले बालबालिकामा खेलप्रति रुचि बढ्नुका साथै उनीहरुको उत्साह र हौसला बढ्ने खेलका मूख्य आयोजक तथा नेपाल […]