मकवानपुर । मकवानपुर जिल्लाको दशौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मंगलबार जिल्ला सभा सम्पन्न भएको हो । दशौँ जिल्ला सभालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख […]