समाचार

चेपाङ समुदायको न्वागी पर्वमा बागमती प्रदेशका मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा

मकवानपुर । बागमती प्रदेश सरकारले चेपाङ समुदायको पहत्वपूर्ण पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बागमतीमा चेपाङ समुदाय रहेका ती तीन जिल्लामा सार्वजनिक बिदा दिने […]