मकवानपुर । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा हेटौंडा १ स्थित राप्ती नदी तटमा रहेको हेटौंडा ब्यायाम पार्क परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ । रामेछाप–काभ्रे मैत्री समाज मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो […]