मकवानपुर, १३ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गोलीसहित एक थान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल र गोली बरामद गरेको हो। […]