समाचार

हाम्रा रोचक तथा मोहक चाडपर्वले हामीलाई समृद्ध बनाएका छन् : प्रदेश प्रमुख शर्मा

मकवानपुर, २८ फागुन । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज सोमबार मनाइँदै गरिएको २५५१ औं ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै हाम्रा परम्परा, कला र संस्कृतिले हामीलाई विश्वमञ्चमा विशिष्ठ पहिचान दिएको बताउनुभएको छ । शुभकामना सन्देशमा प्रमुख शर्माले यसमा […]