मकवानपुर, १७ फागुन । नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैतमा हुने २५ औँ साधारण सभाको बारेमा निर्माण व्यवसायी संघ मकवानपुरले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग भेटघाट तथा छलफल गरेको छ । साधारण सभाको तयारीको बारेमा मुख्यमन्त्री जम्कट्टेलसँग बिहीबार उहाँको निवासमा छलफल गर्दै […]