समाचार

हेटौँडा–१६ बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ नारासहित वडालाई निकृष्ट बालश्रम, बाल विवाहमुक्त घोषणा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । हेटौंडा–१६ नम्बर […]