समाचार

हेटौँडा १९ मा रक्तदान कार्यक्रम सम्पन्न

मकवानपुर, १७ जेठ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् । […]