समाचार

मकवानपुरमा पत्रकार महासंघको चुनाव सकियो, मतगणना हुँदै

मकवानपुर । नेपाल पत्रकार महासंघको आज भएको निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा ११७ मध्ये १०७ मत खसेको छ । मकवानपुर शाखामा सदस्य रहेका १० जनाले भने विविध कारणले निर्वाचनमा सहभागिता जनाएनन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रिगल हेटौँडा रिसोर्टमा […]