हेटौँडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर–१ मा प्रकाश गौतम र क्षेत्र नम्बर–२ मा प्रशान्त उप्रेती विजयी भएका हुन्। क्षेत्र नम्बर–१ मा रास्वपाका प्रकाश गौतमले ३६ […]