समाचार

राष्ट्रिय मानव अधिकार आयोग बागमतीको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण, मानव अधिकारका चुनौती जटिल बन्दै

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेका गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदन प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई बिहीबार हस्तान्तरण गरेको छ। नेपालको संविधानको धारा २९४ अनुसार संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्थाअनुसार, […]