मनोरञ्जन

बुद्ध मोक्तान र कोपिला वाईबाको स्वरमा ‘सुस्तरी माया गाढा’ सार्वजनिक

मकवानपुर । गायक तथा संगीतकार बुद्ध मोक्तानको नयाँ गीत ‘सुस्तरी माया गाढा’ सार्वजनिक भएको छ । गायक मोक्तानकै शब्द तथा संगीतमा तयार भएको गीत उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गायक बुद्ध मोक्तान र गायिका कोपिला वाईबा […]