मकवानपुर, ३० जेठ । हेटौँडामा छिनछिनमै बत्ति गइरहने समस्याले उद्योगी–व्यवसायी र सर्वसाधारणलाई समस्या पारेको भन्दै हेटौँडामा ध्यानाकर्षण बुझाइएको छ । मकवानपुर उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको हो । वितरण केन्द्र प्रमुख शिवराम यादवको […]