समाचार

मनहरी गाउँपालिकाको कार्यपालिका बैठक सुनाचुरीमा हुने

मकवानपुर, ६ मंसिर । मनहरी गाउँपालिकाको आउँदो गाउँ कार्यपालिका बैठक ६ नं वडामा बस्ने भएको छ । भोलि ७ गते बिहीबार तय गरिएको कार्यपालिका वैठक ६ नं वडा कार्यालय, सुनाचुरीमा बस्ने भएको हो । भौगोलिक हिसाबले दुर्गम गाउँहरु समेटिएको उक्त […]