समाचार

हेटौँडा–६ मा गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ घाईते

मकवानपुर, ७ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६, न्युरेनिमा बिहीबार सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन । कान्तिलोकपथ सडक खण्डस्थित हेटौंडा–६, न्युरेनिमा दिउँसो १२ बजेर ३५ मिनेटको समयमा हेटौंडाबाट चौघडा तर्फ जाँदै गरेको ना […]