समाचार

स्वरोजगार बन्दै सिमलटारका महिलाहरु

जी. न्यौपाने, मकवानपुर, १८ माघ । हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडास्थित नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले धुप बाट्ने तालिम दिएपछि सिमलटारका महिलाहरु धुप बाटेर स्वरोजगार बन्न थालेका छन् । धुप बाटेर बेच्दा दिनमा २ हजारसम्म कमाउन […]