मकवानपुर, ९ माघ । मकवानपुरको बागमती गाउँपालिकामा फागुन १ गतेबाट छैठौं संस्करणको ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो […]