मकवानपुर, २९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा यु–६० केजी एट–ए साईड नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबारको उद्घाटन खेलमा कर्णावतीले ओम नगरलाई ४–० गोल अन्तरले पराजित गरेको स्थानीय ईशान रुपाखेतीले जानकारी दिनुभयो । उद्घाटनमा […]